मुख्य खबर

टेरामक्स भ्रष्टाचार प्रकरणमा विज्ञ समुह गठन गर्न विशेष अदालतको आदेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ । …