मुख्य खबर

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा शुरु हुदैछ । चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी…