मुख्य खबर

काठमाण्डौको नदी किनारमा बसेका सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाण्डौ उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई…