अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा पुरुष जनसंख्या घटेको असर सेनामा, सैनिकको संख्या २० प्रतिशतले कमि

काठमाडौँ । दक्षिण कोरियाको सेनामा पछिल्लो छ वर्षमा २० प्रतिशतले गिरावट आएको छ । आइतबार जारी गरिएको एक प्रतिवेदनमा सेनाको संख्या ४ लाख ५० हजारमा…