अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै…