
काठमाण्डौं । काठमाण्डौको न्युरोड क्षेत्रमा फुटपाथ विस्तारसम्बन्धी काम तत्कालका लागि रोक्ने सहमति भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि र वडाध्यक्षहरूबीच सोमबार भएको बैठकमा न्युरोड क्षेत्रमा आउँदो मङ्सिर २ गतेसम्म फुटपाथ विस्तारसम्बन्धी कुनै काम नगर्ने सहमति भएको हो ।
बैठकले काठमाण्डौ महानगर वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारबारे अध्ययन गर्न समिति गठन गर्ने र समितिले दिएको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका थिए । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका थिए ।
Sudina Shrestha
प्रकाशित: ८ श्रावण २०८१, मंगलवार ०८:३९
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
