पर्यटन

कैलाश मानसरोवर जाने भारतीय पर्यटक बढे, सिमकोटमा दैनिक ५० भन्दा बढी उडान

काठमाडौं, भारतीय पर्यटकका लागि कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको छ।चीनले कोरोनापछि यसपालि भारतीय पर्यटकका लागि तीर्थयात्रा खुलाएको हो।यससँगै अहिले नेपालगञ्जबाट सिमकोटका लागि…