लाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिका

पर्यटकीय दृष्टिकोणले धनी गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जनसंख्या कम रहेको छ। यहाँ पैदल मार्ग मात्र यातायातको विकल्प भएकाले समुदायका मानिसहरू दैनिक आवश्यक वस्तुका लागि काठमाडौं, धुन्चे, स्याफ्रुबेँसीमा निर्भर रहेका छन्। सामान ढुवानी गर्न लाङटाङ राष्ट्रिय निकुञ्जका  होटल व्यवसायीहरू महँगा भरिया र खच्चडहरूमा भर पर्छन्।  

हिमाली क्षेत्रका कारण गोसाईंकुण्ड गाउँपालिका पैदलयात्रीको लागि अति नै रोमाञ्चक गन्तव्यको रूपमा रहेको छ। यहाँ लाङटाङ, मुण्डु, क्यान्जिन करिब ४,४०० मिटर उचाइमा अवस्थित छ। 

अधिकांश पर्यटकहरूले आफूसँग लगेका सामान प्रयोग गरेपछि फोहोरहरू जथाभावी फाल्दा बाटोमा जताततै प्लाष्टिकजन्य फोहोरहरू देखिन्छ। स्थानीयले पनि जथाभावी फोहोर फाल्दा र आगो लगाउँदा वातावरणमा असर पर्दै आइरहेको छ। 

प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सौन्दर्यतामा समेत दिर्घकालीन असर पुगिरहेको छ। 

नेपालको संविधान २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ। सो धाराको उपधारा (१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको छ। 

मैलिक हकमा स्वच्छ वातावरण उल्लेख हुँदा, त्यसको अक्षरसः कार्यान्वयन गर्नु गराउनु संघीय, प्रादेशिक र स्थानीय तह सरकारको प्रमुख कर्तव्य हो भने, त्यसको पालना गर्नु रहेक नागरिक तथा सरोकारवालाहरूको जिम्मेवारी पनि हो। 

गृहपृष्ठप्रिमियम स्टोरीराजनीतिबजार अर्थतन्त्रविचारनेपाली ब्रान्डसमाजकलाब्लगखेलकुदग्लोबलकभर स्टोरीRoyalलाङटाङ राष्ट्रिय निकुञ्जमा फोहोर व्यवस्थापन गर्ने दिगो तरिकारबिन्द्र लामिछानेअसार ७gibl42Sharesfacebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing buttonTata box 1Siddharthaपर्यटकीय दृष्टिकोणले धनी गोसाईंकुण्ड गाउँपालिकाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको जनसंख्या कम रहेको छ। यहाँ पैदल मार्ग मात्र यातायातको विकल्प भएकाले समुदायका मानिसहरू दैनिक आवश्यक वस्तुका लागि काठमाडौं, धुन्चे, स्याफ्रुबेँसीमा निर्भर रहेका छन्। सामान ढुवानी गर्न लाङटाङ राष्ट्रिय निकुञ्जका होटल व्यवसायीहरू महँगा भरिया र खच्चडहरूमा भर पर्छन्। हिमाली क्षेत्रका कारण गोसाईंकुण्ड गाउँपालिका पैदलयात्रीको लागि अति नै रोमाञ्चक गन्तव्यको रूपमा रहेको छ। यहाँ लाङटाङ, मुण्डु, क्यान्जिन करिब ४,४०० मिटर उचाइमा अवस्थित छ। अधिकांश पर्यटकहरूले आफूसँग लगेका सामान प्रयोग गरेपछि फोहोरहरू जथाभावी फाल्दा बाटोमा जताततै प्लाष्टिकजन्य फोहोरहरू देखिन्छ। स्थानीयले पनि जथाभावी फोहोर फाल्दा र आगो लगाउँदा वातावरणमा असर पर्दै आइरहेको छ। प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लाङटाङ राष्ट्रिय निकुञ्जको सौन्दर्यतामा समेत दिर्घकालीन असर पुगिरहेको छ। नेपालको संविधान २०७२ को धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ। सो धाराको उपधारा (१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको छ। मैलिक हकमा स्वच्छ वातावरण उल्लेख हुँदा, त्यसको अक्षरसः कार्यान्वयन गर्नु गराउनु संघीय, प्रादेशिक र स्थानीय तह सरकारको प्रमुख कर्तव्य हो भने, त्यसको पालना गर्नु रहेक नागरिक तथा सरोकारवालाहरूको जिम्मेवारी पनि हो। स्याफ्रुबेँसीदेखि लाङटाङ हुँदै क्यान्जिनसम्मको पैदल मार्गमा तीन वटा (लाङटाङ, मुण्डु, क्यान्जिनमा) ठूला डम्पिङ क्षेत्र बनाइएको छ। त्यसैगरी, धुन्चेदेखि टिमुरेसम्म तीनवटा डम्पिङ क्षेत्र बनाइएको छ। ब्याम्बुदेखि लाङटाङ खोला जाने बाटोका विभिन्न बिन्दुहरूमा ढुंगाले बनाइएका फोहोर संकलन गर्न छ वटा बिनहरू राखिएको छ। गोसाईंकुण्ड गाउँपालिकामा दैनिक एक मेट्रिक टन फोहोर उत्पादन हुन्छ। जसमध्ये प्लाष्टिकजन्य फोहोर (बोतलहरू, खाजा र चाउचाउका प्याकेजिङ, पोलिथिनका झोला, प्लास्टिकका सामान, प्याकेजिङ सामग्री) फाटेको लत्ता-कपडाको टुक्रा, रबरको टायर, जुत्ता, फुटेको सिसाको बोतल लगायतका फोहोरहरू पैदलयात्राका क्रममा देख्न सकिन्छ। यसबाहेक पदयात्रामा खच्चरको मुत्र तथा गोबर पनि देखिन्छ।

यसरी थुुपारिएका वस्तुमा आगो लगाउँदा, वर्षेनी लाखौं रुपैयाँको फोहोरबाट मोहर बनाउन सकिने सम्भावित आम्दानी खेर गइरहेको छ।

Sudina Shrestha

प्रकाशित: ७ असार २०८२, शनिबार १७:३२