खेलकुद

जनकपुर बोल्ट्सले जित्यो एनपीएल उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुरले जितेको हो । शनिबार कीर्तिपुरस्थित…