काठमाडौँ । नर्वे र स्वीजरल्याण्ड जारी महिला युरो कपको क्वाटरफाइनलमा पुगेका छन् ।
समुह ए का समुह चरणका खेल सकिएसँगै नर्वेले आफ्ना तिनै खेलमा जित हासिल गरेर समुह विजेता हुदै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले ३ खेलमा ४ अंक हासिल गर्दै उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । स्वीजरल्याण्ड पहिलो पटक महिला युरोको क्वाटरफाइनलमा पुगेको हो ।
समुह ए मा ४ अंक नै रहेको फिनल्याण्ड भने ग्ल अन्तरमा पछि पर्दै बाहिरिएको छ । त्यस्तै आइसल्याण्ड भने तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।
१६ देशले भाग लिएको महिला युरो कप जुलाई २ देखि शुरु भएको थियो । प्रतियोगिताको फाइनल खेल जुलाई २७ मा हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
