समाचार

सुदूरपश्चिमका मन्त्री बर्खास्त

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलवहादुर शाहले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । बिहिवार मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई…