समाचार

शुभेक्षा अन्तर्राष्ट्रिय अस्पतालमा अङ्कोलोजी विभाग स्थापना

काठमाडौं । शुभेक्षा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइलामा अवस्थित अस्पतालमा अङ्कोलोजी (क्यान्सर उपचार) विभाग औपचारिक रूपमा स्थापना भएको छ । नेपालका क्यान्सर पीडित बिरामी तथा तिनका परिवारको…