अन्तर्राष्ट्रिय

अमेरिकासँग वार्ताका लागि विमानको सिटमा मृतक बालिकाको तस्बीर राखेर पाकिस्तान पुग्यो इरानी प्रतिनिधिमण्डल

काठमाडौँ । ईरान र अमेरिकाबीच शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल पाकिस्तान पुगेको छ । टोलीको नेतृत्व इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफले गरिरहेका छन् ।…