अन्तर्राष्ट्रिय

तालिबान सरकारको अर्को कदम : विश्वविद्यालयमा महिलाहरूले लेखेका पुस्तकमा प्रतिबन्ध

काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले नयाँ प्रतिबन्ध अन्तर्गत विश्वविद्यालयहरूबाट महिलाहरूले लेखेका पुस्तकहरू हटाएको छ । सोही आदेशले मानव अधिकार र यौन उत्पीडन जस्ता विषयहरूको पढाइलाई पनि…