एजेन्सी । अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।
पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु भएको बताएका छन् । यो घटना प्रहरीले एक घटनाको अनुसन्धान गरिरहेका बेला भएको बताएका छन् ।
गोलीकाण्डका कारण नजिकैको स्प्रिङ ग्रोभ क्षेत्र (लगभग २,५०० मानिसहरूको छिमेक) मा रहेका विद्यालयहरू अस्थायी रूपमा निलम्बित गरिएका छन् र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । विद्यालय प्रशासनले पछि गोलीकाण्डले विद्यालयलाई असर नभएको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
