अन्तर्राष्ट्रिय

एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो

काठमाडौँ । कृत्रिम बुद्धिमत्ति (एआई) ले मानिसको रोजगारी खोस्ने चर्चा विश्वभर चलिरहेका बेला अमेरिकी मोटर निर्माता कम्पनी फोर्डले भने फेरि अनुभवी कर्मचारीलाई काममा फर्काउन थालेको…