काठमाडौं । नेपाल सरकारले सोमबार राति १२ बजेदेखि संघीय संसद्को अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठक बैठकले सो निर्णय गरेको हो ।
यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो । तर, यतिबेला दुई कम्युनिष्ट घटक एमाले र नेकपा माओवादी केन्द्र संसद्मा आमनेसामने भइरहेका छन् । यसले सिङ्गो संसदमा असर परेको छ । केही दिन यता संसद् बैठक बस्न सकेको छैन । यसै बेला संसद बैठक अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-09-15
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
