काठमाडौं । सर्वाधिक चासोको क्षेत्र रहेको झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारी मतान्तर पराजित गर्दै विजयी भएका हुन् ।
बालेन शाहले ५९ हजार ५६९ मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका अध्यक्ष ओलीले १६ हजार ३५० मत प्राप्त गरेका छन् । यसअघि उक्त क्षेत्रमा ओलीले लगातार चुनाव जित्दै आएका छन् । तर, यसपटक उनी लज्जास्पद हार बेहोरका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-07
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
