काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका दीप बहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेका छन् ।
त्यस्तै देशभर लहर आएको रास्वपालाई भने जुम्लामा केवल ४२१ मत मात्र प्राप्त भएको छ । रास्वपाबाट जुम्लामा विनिता कठायत उम्मेदवार रहेकी थिइन् । उनको जमानत जफत भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-07
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
