काठमाडौँ । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको रुबाया कोल्टेन खानीमा पहिरो जाँदा २०० भन्दा बढीको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार, वर्षाको समयमा जमिन कमजोर हुँदा बुधबार दुर्घटना भएको थियो, जसले गर्दा खानी भत्किएको थियो ।
गभर्नरका प्रवक्ता लुबुम्बा काम्बेरे मुयिसाले बताएअनुसार पहिरोमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसमा खानी कामदार, बालबालिका र बजारमा तरकारी र फलफूल बेच्ने महिलाहरू पनि समावेश छन् । भग्नावशेषबाट शव निकाल्ने प्रयास जारी रहेकोले शुक्रबार साँझसम्म पनि मृत्यु हुनेको संख्या स्पष्ट नभएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-31
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
