फनोम पेन । विश्वमै सबैभन्दा लामो शासन सत्ता चलाएका नेताहरू मध्ये एक कम्बोडियाका प्रधानमन्त्री हुन सेन उल्लेख्य प्रतिस्पर्धा बिनाको अर्को निर्वाचन जित्ने बाटोमा छन् । यो निर्वाचनमार्फत उनले आफ्नो छोराका लागि सत्ताको पथ निर्माण गर्ने बताइएको छ ।
७० वर्षीय हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् । उनीभन्दा धेरै समय क्यामरुन र इक्वेटोरियल गिनियाका शासकहरू मात्र सत्तामा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
