काठमाडौं । धन्यपुर्णिमा यमरी पुन्हीका दिन आज सदाझैँ मिस नेवा, लिटिल नेवाहरुले नेप्लिज फेसन होममा यमरी प्रतियोगिता गरि योमरी पुुन्ही (पुर्णिमा) मनाएका छन् ।

नेप्लिज फेसन होमले सबै नेवार चाड पर्वमा आफ्नो मिस नेवा, लिटिल नेवाहरुसँग मनाएर चाडको महत्वबारे युवा पुस्तालाई हस्तान्तरण गर्दै आएको छ । नेवार संस्कार, संस्कृतिको प्रर्बधन गरेर आउँदो पुस्ता लागि जोगाइ रहन पर्छ भन्ने बिश्वास गर्छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजसेवी हरि गोपाल प्रधान, मिस नेवाः प्रलिशा शाक्य, मिस नेवाः सकिना महर्जन, मिस नेवाः कृषा महर्जन, मिस नेवा सोसियल वेयलफेयर चिफ तिमिला महर्जन, समाजससेवी दिलकुमार महर्जन, समाजसेवी निलम कपालीलगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । उनीहरुले मिस नेवाहरुले बनाएको यमरी खाँदै रमाइलो गरेर यमरी पुन्ही मनाए ।






रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-04
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
