काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ । यस घटनामा दुई जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने दुई जना ग्राउन्ड स्टाफ थिए । विमान उनीहरूको गाडीसँग ठोक्किएपछि, गाडी समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खस्यो । जहाजमा रहेका सबै चार जना चालक दलका सदस्यहरू बाँचे र अस्पताल लगिएको बताइएको छ ।
दुर्घटना सोमबार स्थानीय समय अनुसार बिहान ३:४० बजे भएको थियो। एमिरेट्सको उडान इके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्किस कार्गो एयरलाइन्स एयर एसीको बोइङ ७४७-४८१ विमान थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-20
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
