काठमाडौँ । अमेरिका इरानसँग महँगो युद्ध लडिरहेको विश्लेषण गरिएको छ । अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको जनाइएको छ ।
सैन्य विवरणअनुसार इरानका ड्रोन रोक्न अमेरिकाले ‘पैट्रिएट पीएसी–३’ अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । एउटा इरानी ड्रोनको मूल्य करिब ३५ हजार डलर रहेको छ । तर उक्त ड्रोन खसाल्न प्रयोग गरिने एउटा पैट्रिएट पीएसी–३ क्षेप्यास्त्रको मूल्य करिब ३.७ मिलियन डलर अर्थात पर्ने उल्लेख गरिएको छ ।
सैन्य विश्लेषकहरूका अनुसार ड्रोन नखसालिएमा त्यसले हवाई अड्डा, तेल प्रशोधन केन्द्र, विद्युत् केन्द्र वा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याउन सक्छ । त्यसैले सम्भावित ठूलो क्षति रोक्न महँगो क्षेप्यास्त्र प्रयोग गर्नु बाध्यताजस्तै बन्ने गरेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
