काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन् ।
उनले आफु पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउदै आफु दुइटा रुकुममै हुने बताएका छन् । सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा प्रभाकरको अभाव महसुस हुन नदिने बताउदै हेडक्वाटरको रुकुमकाल आगी ढोका सधैँ खुला हुने बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-10
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
