काठमाडौँ । नेकपा एमालेले स्वयंसेवक दल घोषणा गर्ने कार्यक्रममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बबरमहलस्थित कार्की बैंकेटमा आयोजित कार्यक्रममा स्वयंसेवक दल घोषणा गरिरहेको छ ।
सामाखुशी र जावलाखेलबाट सुरु भएको र्याली बबरमहल, माइतीघर हुँदै नयाँबानेश्वरसम्म मार्चपास गर्दै कार्की बैंकेटमा पुगेको थियो ।
नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्नुअघि काठमाडौंको बबरमहल क्षेत्रमा निकालेको र्यालीमा सहभागी नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा संसद, सर्वोच्च, सिंहदरबार, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घरमा समेत आगजनीका घटना भएकाले अब मुलुकमा यस्तो अवस्था आउन नदिन पार्टीले स्वयंसेवक र प्रतिरोधी संगठन गठन गरेको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-21
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
