काठमाडौँ । पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् ।
जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो । संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।
राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको बताइएको छ । केहि रिपोर्टहरुमा उनी फ्रान्स गएको दाबि गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-14
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
