काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दोक्रममा रहेको जानकारी दिएको छ ।
त्यस्तै बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सवै नदी नाला सतर्कता तह नजिक र बढ्दोक्रममा रहेको र आज साँझ र राती जोखिम थप बढ्ने जानकारी दिएको छ ।
शनिबार मधेश र बागमती प्रदेशका जिल्लाहरुमा हल्का देखि माध्ययम बर्षा मापन भएको र कोशी प्रदेशको धेरै जसो जिल्लाहरुमा हल्का वर्षा मापन भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-04
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
