काठमाडौं । दक्षिण कोरियाको एक एयरपोर्टमा विमान दुर्घटना हुँदा ६२ जनामको मृत्यु भएको छ । आज बिहान बैंककबाट फर्किएको जेजु एयरको जहाज मुआन काउन्टीको मुसान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।
त्यसपछि विमानमा आगो लाग्दा मृत्यु हुनेको संख्या ६२ पुगेको हो । दुई जनाको जिवितै उद्दार गरिएको बीबीसीले उल्लेख गरेको छ । एक सय ७५ जना यात्रु मध्य एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका नागरिक रहेका थिए । अन्य व्यक्तिको खोजी जारी रहेको अन्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-29
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
