काठमाडौं । महिलामा यौन इच्छा पुरुषमा भन्दा बढी हुन्छ , तर, केही युवतीहरु यस्ता हुन्छन् । जसका लागी यौन नै सबथोक हुन्छ । यस्तै एक युवती बेलायतमा छिन् जो यौनको लागी मात्रै बाँचिरहेकी छिन् । बेलायतकी यी सबैभन्दा कामुक युवती कम्प्युटर साइन्सकी छात्रा हुन् । उनी हरेक हप्ता कमसेकम ३ फरक फरक पुरुषसँग सुत्ने गरेको दावी गर्छिन् ।
यी कामुका छात्रालार्ई ब्रिटेन्स हर्नेस्ट स्टुडेन्ट’ नामको उपाधि दिइएको छ । एक्सेट युनिभर्सिटीमा कम्प्युटर साइन्सकी यी कामुक छात्राले विवालित शगातुनी डटकम वेबसाइटले आयोजना गरेको अनलाइन सेक्स प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनी ब्रिटेनकी सबैभन्दा कामुक छात्रा चुनिइन् । यो प्रतियोगिता जितेपछि एलिनालाई पुरस्कार स्वरुप ५ सय पाउन्ड नगद, उनलाई १ वर्षसम्म पुग्नेगरी थुप्रै कण्डम, एक मोवाइल फोन तथा १ क्यारेट मदिरा दिएको छ ।
उनी शुरुदेखि नै निकै कामुक युवती थिइन । उनी एक्सेटर युनिभर्सिटीमा आइटी म्यानेजमेन्टकी तेस्रो सेमेस्टरहरुसँग सेक्स गरेकी छिन् कि उनलाइ तिनीहरुको नाम र संख्या नै थाहा छैन । उनी कलेजको कम्पयुटर रुम, लाइब्रेरी वा अन्य कुनै पनि ठाउँमा पार्टनर पाए सेक्स गर्न थालिहाल्छिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
