
काठमाडौं । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्ता भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा कै चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।
यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो । ओच्छयानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागि करिव ४२ प्रतिशत महिला आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए ।
आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्श यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ । महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलाप,बढी चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित पुल्याएपछि मात्र यौन सम्र्पक शुरु होस् भन्ने महिलाले चाहना हुन्छ ।
किंसले इन्स्च्यिूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाउन यौन सम्र्पक गर्दा बढी सन्तुष्टी हुने भएको भएर पुरुषलाई कण्डम लगाउन भन्दा नलगाउन प्रेरित गरेको देखिन्छ । यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरुआफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।
यौन क्रिडामाआसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागि महिलाका अनुसार सुताएर उनीहरुको तल २/३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेको परुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाईछ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टायल अर्थात महिलाचार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायीरहेको बताए ।
अष्टेलियन सेक्स रिसर्चरु जूलियट रिचटर्स भन्छन्, सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेको थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढीगरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए । महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग व्यवहार गर्छन् । सेक्सको शोधका कममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने जीस्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ ।
साभार: अर्पण साप्ताहिक
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ मंसिर २०८१, शुक्रबार ०९:४७
Petroleum imports worth over Rs 16 billion recorded through Kakarbhitta

गाजामा २०० मिडियाकर्मीको मृत्यु : इएफजे

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
