काठमाडौं । नेपाल अर्वुद रोग निवारण संस्था, काठमाडौं शाखाको नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार सम्पन्न ३१औँ साधारण सभाले सभापतिसहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन गरेको हो ।
संस्थाको सभापतिमा कृष्ण महर्जन चयन भएका छन् भने उपसभापतिमा हरि गोपाल प्रधान र डा. विमला शाक्य चयन भएका छन् । यस्तै, सचिवमा दिव्यलक्षी बज्राचार्य र सह–सचिवमा हेमा मानन्धर चयन भएका छन् भने कोषाध्यक्षमा किरण महर्जन तथा सह–कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा फूपु तेन्जिङ शेर्पा, माणिकरत्न शाक्य, जुना कुमारी श्रेष्ठ, निर्णय श्रेष्ठ, विरेन्द्रलाल श्रेष्ठ, डा. अरुण शाही र दिपेश कुमार चयन भएका छन् । यस्तै, संस्थाको विधानअनुसार दुई सदस्य रमेश महर्जन र सुरेश सापकोटालाई मनोनीत गरिएको छ । संस्थाको सल्लाहकारमा भागवत श्रेष्ठ, मोहनलाल श्रेष्ठ, निरज रन्जित र प्रकाशकाजी शाक्य सर्वसम्मत चयन भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-12
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
