
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
नेपाल मगर महासङ्घको ४२औ स्थापनाको अवसरमा सुर्खेत आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता रहेको र जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको भएको बताए ।
उनले नेपाली राजनैतिक आन्दोलनमा मगर समुदायले गरेको योगदान उल्लेख गर्न लायक भएको भन्दै मुख्यमन्त्री शर्माले अधिकारलाई कुण्ठित गरेर शान्ति स्थापना नहुने बताए । समाजमा रहेका विकृति विसंगगती अन्याय, अत्याचार अन्त्यका लागि मगरले सङ्घले भूमिका निवार्ह गर्नु पर्नेमा शर्माले जोड दिए ।
Sudina Shrestha
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार ०९:२८
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
