सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विकास र समृद्धिका लागि सबै जात जाती भाषा संस्कृतिलाई संरक्षण सम्वद्र्धन गर्नु राज्यको दायित्व भएको बताएका छन् ।
नेपाल मगर महासङ्घको ४२औ स्थापनाको अवसरमा सुर्खेत आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले अनेकतामा एकता, विविध संस्कृति नेपाली मौलिक विशेषता रहेको र जातजाति , भाषा संस्कृतिको संरक्षण गर्ने जिम्मेवारी राज्यको भएको बताए ।
उनले नेपाली राजनैतिक आन्दोलनमा मगर समुदायले गरेको योगदान उल्लेख गर्न लायक भएको भन्दै मुख्यमन्त्री शर्माले अधिकारलाई कुण्ठित गरेर शान्ति स्थापना नहुने बताए । समाजमा रहेका विकृति विसंगगती अन्याय, अत्याचार अन्त्यका लागि मगरले सङ्घले भूमिका निवार्ह गर्नु पर्नेमा शर्माले जोड दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार ०९:२८
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि