बनेपा । बनेपाको नीलकण्ठेश्वर धाममा महादेवको जयगान गरिने भएको छ । फागुन २५ गते महाशिवरात्रीदेखि नीलकण्ठेश्वर महादेवको जयगानसहित धाममा गुन्जाइने भएको हो । स्थानीयका अनुसार त्यस धामलाई सदैव गुन्जायमान् बनाउने गरी नीलकण्ठेश्वर महादेवको जयगान तयार पारिँदैछ ।
नीलकण्ठेश्वर महादेव विराजमान् हुनुहुन्छ । धामको परिसरमा १०८ शिवलिङ्ग रहनुभएको छ । लक्ष्मीनारायण, शेषशायी विष्णु, वासुकि नाग, हनुमान र बुद्ध पनि बस्नुभएको छ । पाञ्चायन देवताको मन्दिर बन्दैछ । छेउमै सरस्वती र राधाकृष्ण हुनुहुन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-02-25
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
