मिस नेपाल २०२४ को २६ फाइनलिस्टका नामावली

काठमाडौं । मिस नेपाल २०२४ को उपाधिका लागि २६ जना सुन्दरीले प्रतिस्पर्धा गदैंछन् । फाइनलिस्ट प्रतियोगी २६ सुन्दरीले मिस नेपाल वल्र्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको विधाका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’द्वारा प्रायोजित यसवर्षको ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ ।
२६ फाइनलिस्टका नामावली


























Sudina Shrestha
प्रकाशित: १९ असार २०८१, मंगलवार ०९:५५