फोटो फिचर

तानियो मत्स्येन्द्रनाथको रथ

गत चैतदेखि रोकिएको मत्स्येन्द्रनाथको रथयात्रा आइतबार गरिएको छ । निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा…