समाचार

करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका-२ भैसेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्राम सहित सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८ बस्ने ४१ वर्षीय बिर बहादुर तामाङलाई मंगलबार…