काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगलागी र तोडफोड भएको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अनुगमन गरेका छन् ।
प्रचण्डले पार्टी कार्यालयमा ठुलो क्षति भएको पाएको बताउदै पार्टीका माइन्युट र लाइब्रेरी बचेको पाएको बताएका छन् ।
उनले केन्द्रीय कार्यालयमा उपस्थित भई जनयुद्ध र जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी कार्यालयको अनुगमन गरेका थिए । प्रचण्डले अब भव्य पार्टी कार्यलय बनाउने समेत घोषणा गरे । उनले सबै पार्टी कार्यकर्ताको सहयोगमा केहि दिनमै भव्य नयाँ कार्यालय बनाउने बताए ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
