समाचार

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु, ४५ घाइते

बैतडी, बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने…