समाचार

काठमाडौं–३ मा सुरुवाती अग्रता : कुलमान घिसिङ अगाडि

काठमाडौं , प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना सुरु भएसँगै काठमाडौं–३ मा प्रारम्भिक चरणमै कुलमान घिसिङले अग्रता लिएका छन्।हालसम्मको मतगणनामा घिसिङले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुरुवाती अग्रता कायम…