समाचार

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्‍घाटन आज

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेर राजनीतिमा सक्रिय हुने भएकी छन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा राखिएको सम्पर्क कार्यालयको आज…