समाचार

तेह्रथुमको फेदापमा-१ मा आगलागी, १७ वटा घर जलेर नष्ट

काठमडौं । तेह्रथुमको फेदाप गाउँपालिका १ सिम्लेमा हिजो दिउँसोदेखि लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको पहलमा राति अबेरसम्म आगो नियन्त्रणमा लाइएको हो…