काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो लोकलको २२ रुपैयाँ ५० पैसा, लोकल सेतो मुला २७ रुपैयाँ ५० पैसा कायम रहेको छ ।
यसैगरी रातो आलुको ३३ रुपैयाँ, प्याज सुकेको भारतीय ८८ रुपैयाँ, काउली स्थानीयको ३५, मटरकोशाको ९६, टाटे सिमीको १०५ रुपैयाँ कायम गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
