
बनेपा । बनेपास्थित नीलकण्ठेश्वर धामको परिसरमा स्थापना गरिएको १०८ शिवलिङ्गको अनावरण गरिने भएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा स्थापना गरिएको १०८ शिवलिङ्गको अनावरण यही फागुन २५ गते महाशिवरात्रीको दिन गरिने भएको हो ।
त्यस दिन त्यही स्थानमा पाञ्चायन मन्दिरको पनि समुद्घाटन हुनेछ । शिवलिङ्ग स्थापना गर्न सहयोग गर्ने सम्पूर्ण भक्तजनलाई उक्त कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गरिदिन हार्दिक अनुरोध पनि गरएकमो छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०८:५५
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
