काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।
न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् । सोमबार उनका दुईवटा इजलासको जिम्मेवारी तोकिएको छ ।
उनले एकल इजलास र त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा मुद्दाहरुको सुनुवाइ गर्नेछिन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-08
बलिउड अभिनेता राकेश बेदी पशुपतिमा भेटिए
प्रधानमन्त्रीले माफी नमागेसम्म संसद बैठक अघि बढ्न सक्दैन : पदमा अर्याल
सिता आङ्देम्बेले गाइन् जीवन धान्नकै निम्ति विदेशिनुको पीडा (भिडियोसहित)
तीन साताको बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची
अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
