काठमाडौं । सीता आङ्गदेम्बे र भिम शेर्मा लिम्बुको स्वर रहेको ‘पदेश जाने’ बोलको म्युजिक भिडियो गायिका सिताको आफ्नै युटुब च्यानल सिता आङ्गदेम्बेमार्फत सार्वजनिक गरिएको छ । यस गीतले नेपालको बाध्यतात्कम परिस्थिती र जिवन धान्नकै निम्ति विदेशिनु पर्ने हामी नेपालीहरुको पीडालाई देखाइएको छ ।
माया आङ्गदेम्बेको प्रस्तुती रहेको यस गीतका शब्द माया आङ्गदेम्बे स्वयंको हो भने कम्पोज पनि उनकै रहेको छ । स्वरमा सिता आङ्गदेम्बेलाई गायक भिम शेर्मा लिम्बूले साथ दिएका छन् । यस गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । सुजन श्रेष्ठ छायांकार रहेको यस गीतमा अभिनय गर्नेहरुमा मानहाङ्ग लावती, गीता माबुहाङ्ग, बाल कलाकारको रुपमा निङ्गवा योङ्गहाङ्ग र रहा राई रहेका छन् ।
अनिल रानाले यस भिडियोलाई सम्पादन गरेका हुन ्भने निर्देशक दिनेश माङ्गमुले गरेका हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-08
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
