नेपाललगायत दक्षिण एसियाली मुलुकका किसानहरु धान रोपाइँको चटारोमा छन् । असारदेखि हुन थालेको रोपाइँ भारत, बंगलादेश, श्रीलंका, म्यानमारमा सकिएको छ । नेपाल र भुटानका पहाडी क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।
दक्षिणपूर्वी एसियाका थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, मलेसिया, इण्डोनेसिया र फिलिपिन्समा वर्षको तीन पटक धानखेती हुन्छ । यतिखेर इण्डोनेसियाको पहाडी भेग सिसालादाका किसान धान काट्न व्यस्त देखिन्छन् । धान काटेलगत्तै उनीहरु फेरि रोपाइँ गरिहाल्छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
