
स्याङ्जा । गुप्ततारा स्मृति प्रतिष्ठान वालिङ स्याङ्जाले वालिङ नगरपालिका–६, मिर्दीमा कथाकृति विमोचन तथा विमर्श कार्यक्रम गरेको छ । कार्यक्रममा आख्यानकार अनन्त अर्यालको कथा कृति ‘अलिखित पाना’ को विमोचन गरिएको हो ।
अर्यालको यो तेस्रो कृति हो । विमोचन कथा कृतिकोसमीक्षक डा टङ्कप्रसाद पन्थले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा अग्रज स्रष्टा डा. शङ्करप्रसाद गैरे, कविहरू शम्भु अर्याल, सिजन अर्याल, स्मारिका अर्याल, मिलन समीर, पारिश्वर न्यौपाने, घनश्याम अधिकारी, डिल्लीराम भण्डारी, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, कमलप्रसाद बगाले, देवराज गैह्रे, चण्डिकाप्रसाद भट्टराई, लेखनाथ काफ्ले लगायतले कविता, गीत, गजल र मुक्तक रचनाहरू वाचन गरेका थिए ।
Sudina Shrestha
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०८:२३
ताप्लेजुङको मेरिङ्देन सडक १६ दिनका लागि बन्द

फिल्म जनै हराएको मान्छेको नयाँ गीत ‘मसुरीको दाना’ सार्वजनिक

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ र उदयपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गाजामा युएईले हवाई मार्गबाट सहायता पुन: सुचारु गर्ने

दिक्तेल रुपाकोट मझुवागढीका मेयर शिर मुण्डन गरेर सत्याग्रहमा
