स्याङ्जा । गुप्ततारा स्मृति प्रतिष्ठान वालिङ स्याङ्जाले वालिङ नगरपालिका–६, मिर्दीमा कथाकृति विमोचन तथा विमर्श कार्यक्रम गरेको छ । कार्यक्रममा आख्यानकार अनन्त अर्यालको कथा कृति ‘अलिखित पाना’ को विमोचन गरिएको हो ।
अर्यालको यो तेस्रो कृति हो । विमोचन कथा कृतिकोसमीक्षक डा टङ्कप्रसाद पन्थले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा अग्रज स्रष्टा डा. शङ्करप्रसाद गैरे, कविहरू शम्भु अर्याल, सिजन अर्याल, स्मारिका अर्याल, मिलन समीर, पारिश्वर न्यौपाने, घनश्याम अधिकारी, डिल्लीराम भण्डारी, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, कमलप्रसाद बगाले, देवराज गैह्रे, चण्डिकाप्रसाद भट्टराई, लेखनाथ काफ्ले लगायतले कविता, गीत, गजल र मुक्तक रचनाहरू वाचन गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-04
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
