बनेपा । बनेपास्थित नीलकण्ठेश्वर धामको परिसरमा स्थापना गरिएको १०८ शिवलिङ्गको अनावरण गरिने भएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा स्थापना गरिएको १०८ शिवलिङ्गको अनावरण यही फागुन २५ गते महाशिवरात्रीको दिन गरिने भएको हो ।
त्यस दिन त्यही स्थानमा पाञ्चायन मन्दिरको पनि समुद्घाटन हुनेछ । शिवलिङ्ग स्थापना गर्न सहयोग गर्ने सम्पूर्ण भक्तजनलाई उक्त कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गरिदिन हार्दिक अनुरोध पनि गरएकमो छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-01
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
